‘जीवन साथै चलाऊँको’ शब्द कानमा गुञ्जनैबित्तिकै भीमकला छटपटाउँदै उठी । लामो जिब्रो झिकेर रिसाउँदै भनी–मातेर आएर अर्कालाई अप्ठ्यारोमा पार्ने, जानकारी नै नदिई राक्षसी पाराले हमला गर्ने भन्दै बाहिर गई । पछि–पछि चक्रमान पनि बाहिर गयो ।
राममणि पोखरेल, आश्विन १७, २०७६
-- पुरा पढ्नुहोस् --