राजाराम पौडेलका लेखहरु

पोखरामा भोग फेसन शो

भोग सेक्रेट मोडल नाममा आयोजित फेसन शोको थप आकर्षण नृत्य एवं सांगीतिक प्रस्तुति थियो । पोखरा स्काई स्पोर्ट्स भाटभटेनीमा प्रस्तुत उक्त शोको कोरीयोग्राफी विजय क्षेत्रीले गरेका थिए । त्यही अवसरमा २३ जना फेसन डिजाइनरबीच भएको प्रतिस्पर्धामा सुमी सिंह गिरी विजेता भइन् भने लक्ष्मीकुमारी राइका मगर फस्ट रनर्सअप तथा सुप्रिमा कार्की सेकेन्ड रनर्सअप भएका थिए । 

राजाराम पौडेल, असार २७, २०७६

-- पुरा पढ्नुहोस् --

मिस एसईईको उपाधि प्रियंकालाई

छैटौं संस्करणको मिस एसईई पोखरा–२०१९ को उपाधि प्रियंका सुवेदीले जितेकी छिन् । उपाधिसहित उनले मिस स्पोर्टी तथा बेस्ट ड्रेसको एवार्ड समेत हात पारिन् ।

राजाराम पौडेल, असार १२, २०७६

-- पुरा पढ्नुहोस् --

तालिमपश्चात् किशोरीहरूको जोस

लेकसाइड तेक्वान्दो डोजाङले आफ्नो एकमहिने निःशुल्क आत्मरक्षा तालिम हालै सम्पन्न गर्‍यो । आत्मरक्षा तालिम लेकसाइड तेक्वान्दो डोजाङले वडा कार्यालय पोखरा महानगरपालिका वडा नम्बर ६ को सहयोगमा आयोजना गरेको थियो ।

राजाराम पौडेल, असार ८, २०७६

-- पुरा पढ्नुहोस् --

पोखरामा गोल्डेन आइकन

पोखरामा आयोजित छैटौं संस्करणको नेपाल गोल्डेन आइडलको गायनतर्फको उपाधि सर्लाहीका सृजल खनालले जितेका छन् । यो विधामा दाङकी विशाखा शाही फस्ट रनर्सअप तथा इलामका युअल राई सेकेन्ड रनर्सअप भए । 

राजाराम पौडेल, वैशाख २०, २०७६

-- पुरा पढ्नुहोस् --

कास्की सुपरस्टार

पहिलो संस्करणको कास्की सुपर स्टार–२०७५ को नृत्यतर्फको उपाधि सीमा पुनले जितेकी छिन् । पोखरा उद्योग वाणिज्य संघको हल गैरापाटन, पोखरामा सम्पन्न फाइनल प्रतियोगितामा सहभागी १९ जनामध्ये पुन उत्कृष्ट घोषित भएकी हुन् ।

राजाराम पौडेल, माघ ११, २०७५

-- पुरा पढ्नुहोस् --

स्काइ स्पोर्टसमा फेसन सो

उनीहरु स्पोर्टस थिम, इभिनिङ गाउन थिम र क्याजुयल थिमका पहिरनमा सजिएर फेसन सो मा प्रस्तुत भएका थिए । तीन वटै सिक्वेन्स मार्फत उनीहरु स्टेजमा उत्रदा उपस्थित दर्शकको राम्रो सर्पोट पाए । मिस नेपाल इन्टरनेशनल २०१७ निति शाह सो टपरको रुपमा देखिइन् ।

राजाराम पौडेल, पुस २, २०७५

-- पुरा पढ्नुहोस् --