रमेशचन्द्र अधिकारीका लेखहरु

चोकचोकमा स्तम्भ

पर्यटकीयस्थल भेंडेटार चोकबाट पूर्वतर्फ सय मिटर दूरीमा शंखको ठूलो स्तम्भछ । त्यसलाई शंखेश्वर मन्दिर भनिन्छ । धरानबाट उकालिँदै गर्दा डाँडामा सेतो रंगको शंख देख्न सकिन्छ । शंखले महाभारत पहाडको पौराणिक पक्षसँग समेत महत्व राख्ने स्थानीयको दाबी छ ।

रमेशचन्द्र अधिकारी, वैशाख ९, २०७९

-- पुरा पढ्नुहोस् --

पहिलो मिस धनकुटा 

पहिलो पटक आयोजित मिस धनकुटा–२०१९ को उपाधि सावित्रा घिमिरेले जितेकी छिन् । अघिल्लो बुधबार राति अबेर सम्पन्न उक्त प्रतियोगितामा सोनी कार्की फस्ट रनर्सअप तथा निरुता सुब्बा सेकेन्ड रनर्सअप घोषित भएका थिए ।

रमेशचन्द्र अधिकारी, कार्तिक १०, २०७६

-- पुरा पढ्नुहोस् --

दुना–टपरी गाँस्न सिकाउँदै  हजुरआमा

अहिले लोप हुँदै गएको दुना–टपरी गाँस्ने प्रशिक्षण पनि प्रदान गरिन्छ भन्दा अनौठो लाग्न सक्छ । यद्यपि धनकुटास्थित हाम्रो बहुमुखी पाठशालाले दुना–टपरी गाँस्न सिकाउन ८५ वर्षीया लक्ष्मीदेवी श्रेष्ठलाई प्रशिक्षक बनाएको छ ।

रमेशचन्द्र अधिकारी, जेष्ठ ५, २०७६

-- पुरा पढ्नुहोस् --