पर्यटकीयस्थल भेंडेटार चोकबाट पूर्वतर्फ सय मिटर दूरीमा शंखको ठूलो स्तम्भछ । त्यसलाई शंखेश्वर मन्दिर भनिन्छ । धरानबाट उकालिँदै गर्दा डाँडामा सेतो रंगको शंख देख्न सकिन्छ । शंखले महाभारत पहाडको पौराणिक पक्षसँग समेत महत्व राख्ने स्थानीयको दाबी छ ।
रमेशचन्द्र अधिकारी, वैशाख ९, २०७९
-- पुरा पढ्नुहोस् --