रञ्जना कायस्थका लेखहरु

बालबालिकाको प्रतिभा प्रस्फुटन 

बालबालिकामा गल्ती भए पनि नडराई नयाँ च्यालेन्ज लिने बानी बसाल्नुपर्छ । गल्ती वा असफल भए त्यो अर्को पटकका लागि अनुभवमा परिवर्तन गर्ने तरिका सिकाउनुपर्छ । त्यस्ता बालबालिका ठूला भएपछि गल्तीबाट डराउँदैनन् र धैर्यपूर्वक अघि बढ्छन् ।

रञ्जना कायस्थ, माघ २०, २०७६

-- पुरा पढ्नुहोस् --