मेची बादे श्रेष्ठका लेखहरु

दसैंमा मेकअप

दसैंमा दिनभरि टिक्ने गरी मेकअप गर्नुपर्छ । विवाहित महिलाले ब्राइट देखिने हल्का मेकअप गर्नुपर्छ भने अविवाहितले सिम्पल र नेचुरल मेकअप गर्दा राम्रो देखिन्छ । दसैंमा मठ–मन्दिर जाने चलन भएकाले वाटरप्रुफ मेकअप बढी उपयोगी हुन्छ । विवाहित महिलाहरूले ब्राइट एवं कलरफुल पहिरन लगाउँदा सेमी ब्राइडल लुक्स दिने मेकअप उपयुक्त हुन्छ ।

मेची बादे श्रेष्ठ, आश्विन ८, २०७६

-- पुरा पढ्नुहोस् --

स्पाको आवश्यकता

कामकाजी महिलाहरू शारीरिक तथा मानसिक रूपमा एकदमै थकित हुन्छन् तसर्थ आफूले चाहेर पनि समय दिएर ट्रिटमेन्ट गराउने समय दिन सकिरहेका हुँदैनन् । दसैंं भन्नासाथ जोकोही घुमघाम गर्ने, राम्री देखिने तथा मीठो खाने धुनमा हुन्छन् ।

मेची बादे श्रेष्ठ, आश्विन २२, २०७४

-- पुरा पढ्नुहोस् --