मिरा शाहका लेखहरु

खानपान

कोरोना महामारीले कुपोषण बढेको छ । यस्तो बेला घर बाहिर गएर काम गर्न नपाइएकाले धेरैलाई छाक टार्न पनि धौ–धौ परेको छ । यसले गर्दा शारीरिक दुर्बलता, कमजोरीका कारण कुपोषणका सिकार बनेका छन् । कम पोषण (अन्डर न्युट्रिसन) लामो समयसम्म हुनु र आफ्नो उमेर अनुसार तौल कम भएमा न्यून पोषक तत्त्वको कमी भएको हो ।

मिरा शाह, पोषण विशेषज्ञआश्विन ६, २०७७

-- पुरा पढ्नुहोस् --

कोरोनाबाट बँच्न के खाने, के नखाने ?

डार्क चकलेटमा पाइने एन्टिअक्सिडेन्टले रोगसँग लड्न मद्दत गर्छ । मुटु, रक्तचाप नियन्त्रणका लागि समेत उपयोगी हुन्छ । इस्ट्रबेरी पोषक तत्वले भरिपूर्ण छ । यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । यसमा भिटामिन ए, सी तथा एन्थोकाइनिक नामक एन्टिअक्सिडेन्ट पाइन्छ । 

मिरा शाह, चैत्र १४, २०७६

-- पुरा पढ्नुहोस् --