मानषीका लेखहरु

अर्गानिक पुरुष

अचानक जम्का भेट भयो ।साउने सोमबार । पहेँलो सारी । सिउँदोभरि सिन्दूर, आँखामा गाजल, निधारमा टीका, हातमा चुरा, गलामा पोते । पोते पनि हरियो, रातो, पहेँलो । सायद लिपिस्टिक पनि रातै थियो, मास्कले देखिएन ।उसको पहिरनले मलाई झस्कायो ।

मानषी, आश्विन ११, २०७७

-- पुरा पढ्नुहोस् --