माधव अर्यालका लेखहरु

अनिश्मा बनिन् मिस क्विन रामपुर

रामपुरमा आयोजना भएको मिस क्वीन रामपुरको उपाधी अनिश्मा वंशी ठकुरीले जित्न सफल भइन् । प्रतियोगिताको फाइनलमा ६ प्रतिस्पर्धीलाई उछिन्दै रामपुरकी अनिश्माले क्राउन लगाउन सफल भइन् ।

माधव अर्याल, फाल्गुन १२, २०७६

-- पुरा पढ्नुहोस् --

धनमाया बनिन् ‘पाल्पा लोक आइडल’

निस्दी गाउँपालिका–७ ज्यामिरे सिन्दुरेकी धनमाया दिसुवा जिल्लाकै सर्वाधिक राशी पुरस्कार भएको ‘पाल्पा लोक आइडल’ बन्न सफल भएकी छिन् । आयोजक श्रीनगर सामुदायिक टेलिभिजनले राखेको ग्रान्ड फिनालेबाट आइडल बनेकी उनले नगद १ लाख पुरस्कार जितेकी छिन् ।

माधव अर्याल, मंसिर १७, २०७५

-- पुरा पढ्नुहोस् --