ममता प्रसाईंका लेखहरु

व्यायाममा बढ्दो क्रेज 

व्यायामशालामा सबै उमेर समूहका मानिसहरू आउँछन् । व्यायाममा युवायुवतीहरूको क्रेज बढिरहेको छ । यहाँ महिलाहरूलाई गर्भधारणको समयलाई ध्यान दिएर पनि व्यायाम गराइन्छ । यो व्यायामशालामा प्रि डेलिबरी र पोस्ट डेलिबरीका महिलाहरूले व्यायाम गर्न सक्छन् ।

ममता प्रसाईं, माघ २०, २०७६

-- पुरा पढ्नुहोस् --