भावना पराजुलीका लेखहरु

यायावर जिन्दगी

हवाईजहाज चालकको ध्वनिसँगै फेरि बादल र म रोकियौं । ‘म तिमीलाई चाँडै भेट्नेछु ’ भन्दै बिदाईका हात हल्लाउँदै बादल अलप भयो । फेरि अर्को बिदाईको पीडा बोक्दै कल्पनाको संसारबाट उही हतारको जिन्दगीमा अवतरित भएँ म । 

भावना पराजुली, वैशाख २७, २०७७

-- पुरा पढ्नुहोस् --