प्रेचन थपलियाका लेखहरु

बालश्रम रोजगार होइन

बाल श्रमिकहरू विश्वमा सबैभन्दा बढी शोषित र पीडित श्रमिक वर्गमा पर्छन् । एसियामा मात्र १० लाख बालबालिका यौन शोषणको शिकार हुन्छन् जहाँ विश्वकै ६० प्रतिशतभन्दा बढी बालश्रमिकहरू छन् ।

प्रेचन थपलिया, जेष्ठ ३०, २०७७

-- पुरा पढ्नुहोस् --