व्यस्तताले भरिपूर्ण महिना छ । विभिन्न जिम्मेवारी पूरा गर्नुका साथै सानातिना कुराका लागि पनि निकै खट्नुपर्नेछ । संयमित भएर नहडबडाई काम गर्नुपर्ने समय छ । १२ गतेपछि समय सहज हुँदै जानेछ । दाम्पत्य जीवन सुखमय रहनुका साथै आपसी माया एवं समझदारी कायम रहनेछ ।
प्रीति आत्रेय ज्ञवाली फलित ज्योतिषाचार्य, असार १, २०७६
-- पुरा पढ्नुहोस् --