प्रीति आत्रेय ज्ञवाली फलित ज्योतिषाचार्यका लेखहरु

२०७७ साल फागुन महिनाको राशिफल

बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । सोचेअनुरूप कार्यहरू सम्पन्न हुँदै जानेछन् ।

प्रीति आत्रेय ज्ञवाली फलित ज्योतिषाचार्य, फाल्गुन १, २०७७

-- पुरा पढ्नुहोस् --

२०७७ साल मंसिर महिनाको राशिफल

कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद हुनसक्छ । महिनाको उत्तरार्द्ध राम्रो रहनेछ । सन्तान सुख प्राप्त हुनेछ । कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ ।

प्रीति आत्रेय ज्ञवाली फलित ज्योतिषाचार्य, मंसिर ३, २०७७

-- पुरा पढ्नुहोस् --

२०७७ साल जेठ महिनाको राशिफल

प्रतिस्पर्धीहरूबाट टाढै रहनुुहोला । टाउको एवं आँखा दुुख्ने संभावना भएकाले प्रशस्त पानी एवं रसिलो खानेकुरा सेवन गर्नु लाभदायक रहनेछ । अनावश्यक खर्च हुुनसक्ने भएकोले सरसामान किन्दा सतर्क रहनुुपर्ने बेला छ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । 

प्रीति आत्रेय ज्ञवाली फलित ज्योतिषाचार्य, जेष्ठ १, २०७७

-- पुरा पढ्नुहोस् --

असार महिनाको राशिफल  

व्यस्तताले भरिपूर्ण महिना छ । विभिन्न जिम्मेवारी पूरा गर्नुका साथै सानातिना कुराका लागि पनि निकै खट्नुपर्नेछ । संयमित भएर नहडबडाई काम गर्नुपर्ने समय छ । १२ गतेपछि समय सहज हुँदै जानेछ । दाम्पत्य जीवन सुखमय रहनुका साथै आपसी माया एवं समझदारी कायम रहनेछ ।

प्रीति आत्रेय ज्ञवाली फलित ज्योतिषाचार्य, असार १, २०७६

-- पुरा पढ्नुहोस् --