प्राचीन मिथिला क्षेत्र राजनैतिक र बौद्धिक विविध क्रियाकलापका लागि प्रसिद्ध थियो । राजा जनकको दरबारमा विद्वान, ऋषिमुनीहरूको जमघट र शास्त्रार्थ भइरहन्थ्यो । जसमध्ये याज्ञबक्ल्य, गार्गी, वादविवाद र अष्टावक्रमुनीको ब्रम्हज्ञान, मोक्ष र वैराग्य बारेको प्रवचन धेरै नै चर्चित छ । जनकपुरकी राजकुमारी सीता र अयोध्याका राजकुमार रामको विवाह भएको दिन हो, विवाहपञ्चमी ।
प्रा.डा. वीणा पौड्याल, पुस २, २०७७
-- पुरा पढ्नुहोस् --