प्रतिभा सुवेदीका लेखहरु

विश्व महिला सम्मेलन र समानताको सवाल

अहिले विश्वका करिब एकतिहाई महिला कृषि पेसामा आवद्ध छन् । नेपालका करिब ६० प्रतिशत महिला कृषिकर्म गरेरै जीवन धानिरहेका छन् । यसको अर्थ विश्वभरका महिला दीगो विकाससँग जोडिएका छन् । कृषिमा आवद्ध हुनु भनेको उत्पादन, वातावरण र अर्थोपार्जनमा सहयोग गर्नु हो ।

प्रतिभा सुवेदी, चैत्र १२, २०७६

-- पुरा पढ्नुहोस् --