बैंकमा थोरै पैसा झिक्न र राख्न मिल्दैन तर यहाँ भने सहज हुन्छ । आवश्यक पर्दा पैसा लिन आफै धाउनु नपर्दा पनि उनी सहकारीलाई नै सजिलो मान्छिन् । संकलनकर्ताहरू आफै पैसा लिन आउँछन् र चेकमा साइन गरिदिएपछि चाहिएको पैसा घरमै ल्याइदिन्छन् ।
प्रकृती दाहाल, फाल्गुन २४, २०७५
-- पुरा पढ्नुहोस् --