प्रकृति दाहालका लेखहरु

बौद्धिक नम्रता

देशमा ०४६ मा प्रजातन्त्र स्थापनासँगै थुप्रै पत्रपत्रिका प्रकाशित हुन थाले । तीमध्येका अंग्रेजी ‘द इन्डिपेडेन्ट’ साप्ताहिक पनि हो । राजनीतिक र सामाजिक विषय समेटेर हरेक साता प्रकाशित हुने उक्त पत्रिकामा नम्रता शर्माका आँखा दौडिरहन्थे । त्यसताका पत्रिकाका त्रय सम्पादक थिए–जन शर्मा, राम प्रधान, मनोरञ्जन के.सी. ।

प्रकृति दाहाल, आश्विन ५, २०७९

-- पुरा पढ्नुहोस् --

उर्वशीको रेडियो यात्रा

दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो ‘रेडियो सगरमाथा’ की प्रथम महिला स्टेशन म्यानेजर हुन्, उर्वशी बस्न्यात । ०५७ मा सामान्य कर्मचारीका रूपमा उक्त रेडियोमा प्रवेश गरेकी उनी एकाउन्टेन, प्रशासन, लाइब्रेरी सम्हाल्दै गत साउन १ बाट स्टेशन म्यानेजरको जिम्मेवारी सम्हालेकी छन् ।

प्रकृति दाहाल, भाद्र २, २०७९

-- पुरा पढ्नुहोस् --

भिगन संस्कृति

पछिल्लो समय विश्वव्यापी रूपमा पशुपन्छीजन्य वस्तु नखाने र पशुपन्छीबाट उत्पादित वस्तु धारण नगर्ने एउटा अभियानले तीव्रता पाएको छ । नेपालमा पनि विस्तारै–विस्तारै यो अभियानले गति लिइरहेको छ ।

प्रकृति दाहाल, श्रावण ३, २०७९

-- पुरा पढ्नुहोस् --

युवामाथि आश 

यो वर्षको स्थानीय तह निर्वाचनमा सर्लाही रामनगर गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट २२ वर्षीय राजाबाबु यादव विजयी भएका छन् ।

प्रकृति दाहाल, असार ७, २०७९

-- पुरा पढ्नुहोस् --

पढाइ विज्ञान, प्रशिक्षणले पत्रकारिता 

२०५७ को दसैंताका भक्तपुरको लोकन्थलीस्थित काली मन्दिरको गजुर हल्लिएको हल्लाखल्ला मच्चिएको थियो । घरनजिकै भएकाले रामकला खड्काले हल्लालाई पछ्याउँदै मन्दिरको गजुर हेर्न पुगिन् । त्यहाँ पुग्दा उनलाई पनि गजुर हल्लिएको महसुस भयो ।

प्रकृति दाहाल, जेष्ठ ४, २०७९

-- पुरा पढ्नुहोस् --

आयुर्वेदमा महिला क्रेज  

 तीन वर्षअघि देशमा कोरोना महामारी जसरी फैलिएको थियो त्यसैगरी फैलियो आयुर्वेद औषधि । यसमा पनि गुर्जोले त देशव्यापी चर्चा नै पायो । रोगप्रतिरोधक क्षमता बढाउन संक्रमितहरूले विभिन्न औषधि प्रयोग गर्न थाले ।

प्रकृति दाहाल, चैत्र ९, २०७८

-- पुरा पढ्नुहोस् --