विश्वव्यापी रूपमा कोरोना महामारी फैलिएको करिब आठ महिना पुगिसकेको छ । महामारीले लाखौंको ज्यान लिइसकेको छ । संक्रमित र मृत्यु हुने दर बढिरहेको छ । विभिन्न देशबाट निर्माण भइरहेको खोप परीक्षणकै तयारीमा रहेका छन् ।
प्रकृति दाहाल, आश्विन ४, २०७७
-- पुरा पढ्नुहोस् --