अफिसपछि तथा छुट्टीमा पनि साथीभाइसँग मस्ती वा घुमघाम गर्ने, फिल्म हेर्नेजस्ता काम पहिले त ठीक थियो तर बाबु बनिसकेपछि भने यस्ता कुरामा केही नियन्त्रण गर्नैपर्ने हुन्छ । यसरी दिनचर्यामा फरक आउँदा केही कष्ट हुनु स्वाभाविकै हो तापनि पहिलेजस्तै गर्छु भनेर सुख पाइँदैन । यसो गर्न खोजे पतिपत्नीको सम्बन्धमा आँच आउनसक्छ ।
दीपक प्रसाद दहाल, भाद्र १५, २०७२
-- पुरा पढ्नुहोस् --