हिन्दू संस्कृतिले नारी जातिलाई माताका रूपमा स्थापित गरेर उनीहरूलाई वन्दनीय एवं पूजनीय शक्तिका रूपमा सम्मान गरेको छ । त्यसैले मानव धर्मशास्त्रमा जननीको गौरव गुरुभन्दा लाख गुना र पिताभन्दा हजार गुना बढी हुन्छ भनिएको छ ।
दीपक दहाल, आश्विन १९, २०७२
-- पुरा पढ्नुहोस् --