तीर्थ श्रेष्ठका लेखहरु

तीर्थ श्रेष्ठका तीन मुक्तक

पीडैपीडाको प्रहारबीच पनि सुखद् जित हौ तिमीप्यासी धरतीको प्यास मेट्न झर्दै गरेकी शीत हौ तिमीमेरो ह्दयको कोमल प्रदेशमा सदा तिम्रै वास छफेरि पनि लाग्छ मैले लेख्न बाँकी कुनै सुन्दर गीत हौ तिमी ।

तीर्थ श्रेष्ठ, आश्विन १८, २०७६

-- पुरा पढ्नुहोस् --