डा. शरदसिंह यादवका लेखहरु

घरपालुवा जनावरबाट कोरोना सर्दैन

घरपालुवा जनावरमध्ये कुकुरमा कोरोना भाइरसको संक्रमण हुनसक्छ । तर, त्यो नोभेल कोराना भाइरस भन्दा फरक हो । उक्त भाइरस कुकुरबाट कुकुरमा मात्रै सर्छ, मानिसमा संक्रमण हुँदैन । कुकुरमा कोरोनाको संक्रमण आन्द्रामा हुन्छ ।

डा. शरदसिंह यादव, चैत्र ७, २०७६

-- पुरा पढ्नुहोस् --