डा. रीना शाक्यका लेखहरु

महामारीको समयमा दाँतको उपचार

अहिलेको विषम परिस्थितिमा दिनहुँ बिरामीले  दाँतको समस्याका कारण फोन तथा म्यासेज गर्ने गरेको डा. रीना शाक्य बताउँछिन् । डा. रीनाका अनुसार साधारणतया दाँतका सबै समस्यामा तुरुन्त नै डेन्टल क्लिनिकमा गएर उपचार गराउनु आवश्यक पर्दैन । 

डा. रीना शाक्य, जेष्ठ ६, २०७७

-- पुरा पढ्नुहोस् --

डेन्टल फोयिबा

बूढाबूढीहरू दाँत निकाल्नुपर्ने डरले दुई–चारवटा दाँतका भरमा खाना खाइरहेका हुन्छन् । राम्रोसँग चपाएर नखाँदा दाँतबाहेक अन्य रोग पनि देखा पर्न सक्छ ।

डा. रीना शाक्य, श्रावण २०, २०७६

-- पुरा पढ्नुहोस् --