डा. मीनाक्षी दाहालका लेखहरु

कोरोना त्रासः अभिभावकले कस्तो व्यवहार गर्ने ?

सामान्य अवस्थामा त बालबालिकालाई विशेष हेरविचार र वातावरण आवश्यक पर्दछ भने यो विषम र असहज परिस्थितिमा त अझ संयमित र संवेदनशील भएर बालबालिकासँग व्यवहार गर्नु आवश्यक हुन्छ । यस्तो समयमा बालबालिकामा मानसिक तनाव तथा डर त्रास बढेको हुन्छ । यसप्रति अभिभावक सचेत हुन जरुरी छ ।

डा. मीनाक्षी दाहाल, चैत्र ११, २०७६

-- पुरा पढ्नुहोस् --