डा. बालकृष्ण साहका लेखहरु

अबको गन्तव्य असुरक्षित गर्भपतनको अन्त्य

असुरक्षित गर्भपतन हुन नदिन गर्भपतनलाई सुरक्षित बनाउनु अर्को विकल्प हुन सक्छ । गर्भपतनलाई सुरक्षित बनाउन नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिएर सुरक्षित गर्भपतन सेवा सुरु गरिएको पनि १५ वर्ष बितिसक्यो ।

डा. बालकृष्ण साह, पुस २५, २०७६

-- पुरा पढ्नुहोस् --

गर्भवतीलाई चाहिन्छ  जाडोमा थप स्याहार

धेरै गर्भवती महिलाहरू चिकित्सकसँग परामर्श गर्न नरुचाउने रतथा कतिले त परामर्शपछि चिकित्सकले लेखेको औषधि पनि सेवन नगरेको पाइन्छ । गर्भावस्थामा आफूखुसी औषधि सेवन गर्नु गलत हो तर चिकित्सकको परामर्शको पालना वा चिकित्सकले प्रेस्क्राइब गरेको औषधि सेवन गर्नुपर्ने हुन्छ । समयमै आवश्यक औषधि प्रयोग नगर्दा रोग बढ्नुका साथै जटिलता थपिन सक्छ ।

डा. बालकृष्ण साह, मंसिर ३०, २०७६

-- पुरा पढ्नुहोस् --

आमा बन्ने रहर

आमा बन्नका लागि मन्दिर धाउने, ब्रत बस्ने, भाकल गर्ने मात्र होईन लाखौ खर्च गरेर उपचार गर्ने तथा टेष्टट्युव वेवी समेत राख्ने गरेका प्रसस्त उदाहरणहरु हाम्रो समाजमा छ । तर आमा बन्नका लागि ३–३ महिनासम्म जुम्लिहा गर्भको एउटा बच्चा सकुशल जन्माउने आशामा अर्को मृत बच्चा गर्भमा राखिरहने सहाष (हिम्मत) कमै महिलाले गर्न सक्छन् ।

डा. बालकृष्ण साह, आश्विन २७, २०७६

-- पुरा पढ्नुहोस् --