डा. प्रकाश बुढाथोकीका लेखहरु

सूर्तीजन्य पदार्थ र महिला    

नेपालका २९ प्रतिशत महिलाले धूमपान गर्दछन् । १५ प्रतिशत सहरी क्षेत्रका गर्भवती महिलाले पनि धूमपान गरेको अध्ययनमा पाइएको छ । ७० प्रतिशत भन्दा बढी महिला कुनै न कुनै रुपमा सूर्तीजन्य पदार्थको सेवन गर्ने गरेको संलग्न हजारौं स्वास्थ्य शिविरमा मुख परीक्षण गर्दा पत्ता लागेको छ ।

डा. प्रकाश बुढाथोकी, जेष्ठ १८, २०७७

-- पुरा पढ्नुहोस् --