डा. प्रकाश पौडेलका लेखहरु

सामान्य ज्वरो र रुघाखोकी लाग्दैमा कोरोना भएको हुँदैन 

मौसमी रुघाखोकी लाग्दा सामान्यतया बिरामीको रोग प्रतिरोधक  क्षमता कम हुन्छ । यस्तोबेला अस्पताल जाँदा संक्रमण फैलन सक्ने भएकाले लक्षणका आधारमा फोनबाटै चिकित्सकको परामर्श लिन सकिन्छ । शरीर हाइड्रेड बनाइरहनुपर्छ ।

डा. प्रकाश पौडेल, वरिष्ठ छाती रोग विशेषज्ञ वैशाख ३, २०७७

-- पुरा पढ्नुहोस् --

स्वस्थ छातीका लागि

बालबालिकालाई इन्फ्ल्युन्जा भ्याक्सिन लगाउन सकिन्छ । यसैगरी ६५ वर्षमाथिकाले प्रत्येक १ वर्षको फरकमा इन्फ्ल्युन्जा भ्याक्सिन तथा ५ वर्षको फरकमा निमोनियाँविरुद्धको भ्याक्सिन लगाउनु प्रभावकारी हुन्छ । 

डा. प्रकाश पौडेल, वरिष्ठ छाती रोग विशेषज्ञ असार ४, २०७६

-- पुरा पढ्नुहोस् --