डा. नम्रता पाण्डेका लेखहरु

महिलालाई  सफल बनाउने गुण

भनिन्छ पनि संसारमा त्यो व्यक्ति धनी हो जसका धेरै शुभचिन्तक मित्रहरू हुन्छन् तर धेरै हुनुभन्दा पनि गुणात्मक र अप्ठ्यारो पर्दा वास्तवमै सहयोग गर्ने मित्रको पहिचान गर्न सक्नुपर्छ । आफू पनि तिनैमध्ये आफ्ना मित्रलाई दु:ख, आपत् परेका बेलामा सहयोग गर्न तत्पर छु भन्ने संकल्पसहित प्रस्तुत हुन सक्नुपर्छ । 

डा. नम्रता पाण्डे, कार्तिक २०, २०७६

-- पुरा पढ्नुहोस् --

बुवाको मुहारमा खुसी हेर्ने दिन

वर्षभरि व्यक्त हुन नसकेका हाम्रा भावना त्यस दिन बुवाका नाममा कविता बनेर निस्कन्छन् । सबैको हृदयबाट प्रेमरूपी, श्रद्धारूपी र भक्तिरूपी उद्गारहरू व्यक्त हुन्छन् । बुवा सधैं हाम्रा लागि खुल्ला आकाश भए जहाँ उनले आफ्ना सन्तानलाई पन्छीसरह खुल्ला, स्वतन्त्र, आनन्दित एवं सुखी जीवनको कामना गरे । 

डा. नम्रता पाण्डे, भाद्र १३, २०७६

-- पुरा पढ्नुहोस् --

साउने शृंगारको आध्यात्मिक अर्थ

साउन महिना लाग्नासाथ राता, हरिया र पहेंला पोते, चुरा र सिउँदोमा सिन्दूर, हातमा मेहन्दी अनि रंगीचंगी पहिरनको आफ्नै आध्यात्मिक महत्व छ र त्यसले वैज्ञानिक दृष्टिकोणले पनि उक्तिकै गहन अर्थ राख्छ । एकातिर अहिले कामकाजी महिलाहरूले व्यस्तताका कारण शृंगारमा ध्यान नदिने, समय दिन नसक्ने त्रम बढ्दै गएको छ भने अर्कातिर भड्किलो र अस्वाभाविक पहिरन एवं शृंगार गर्ने महिलाहरू पनि उत्तिकै छन् । 

डा. नम्रता पाण्डे, श्रावण १३, २०७६

-- पुरा पढ्नुहोस् --

मातृत्वको सम्मान गर्न जाने रोकिन्छ अराजकता

आधुनिकता र विकासका नाममा धेरै जानकारी, सूचना र शिक्षाको सुविधा उपलब्ध हुँदाहुँदै पनि व्यक्ति द्विविधामा बाँच्न विवश छ किन ? एउटी आमाले सन्तानलाई जन्म दिएपछि प्रेम के हो उनलाई सिकाउनुपर्छ ? अवश्य पर्दैन, मातृत्वसँगै प्रेमको भाव आफै फक्रिएर आउँछ ।

डा. नम्रता पाण्डे, जेष्ठ १३, २०७६

-- पुरा पढ्नुहोस् --

महिलाको संकल्प र खुसी

नारी शक्ति अतुलनीय शत्ति हो, एउटा घरलाई घर मात्र नभएर मन्दिर बनाउने कुरामा । अदृश्य भगवान् र मन्दिरमा राखिएका निर्जीव मूर्ति पूजा गरेर वरदान पाउने आशा गर्नुभन्दा परिवारका सदस्यलाई उत्प्रेरणा दिन, प्रेमपूर्वक बाँच्न सिकाउन तथा सिर्जनात्मक एवं नैतिक बनाउन महिलाको ठूलो भूमिका हुन्छ । संकल्पका केही आयाम जान्न सके त्यसले विधायक रूपमा जिउन सहयोग पुर्‍याउँछ ।

डा. नम्रता पाण्डे, वैशाख ३, २०७६

-- पुरा पढ्नुहोस् --

लैंगिक समानताका लागि पाइला हाराहारी सन् २०३० सम्म हिस्सा बराबर

महिलाले जसरी स्वतन्त्र रूपमा जन्म लिएका छन्, जन्ममा कसैको अधीन छैन त्यसैगरी पाएको जीवन सुख र खुसीले बाँच्न पाउनुमा कसैले अधिकार दिनु पर्दैन

डा. नम्रता पाण्डे, फाल्गुन १५, २०७५

-- पुरा पढ्नुहोस् --