डा. अरुणा उप्रेतीका लेखहरु

‘आरक्षण’ चाहिन्छ 

अंश र वंश रक्षा केवल छोराले गर्छ । चितामा अग्नि दिन छोरा नै चाहिन्छ । किरिया बस्न छोरा नै चाहिन्छ । नभए, सात पुस्तासम्म पितृ तड्पेर बस्छन् । एक दर्जन सन्तान भए पनि छोरा नहुन्जेल ‘पाप’ बाट मुक्त भइँदैन । दलितहरू घरभित्र पस्नु हुँदैन, उनीहरू अगाडि बढ्नु हुँदैन ।’ यस्तो धारणाले नै छोरी, दलितलाई शिक्षा दिइएन ।

डा. अरुणा उप्रेती, मंसिर ५, २०७८

-- पुरा पढ्नुहोस् --

संस्कृति, भोजन र स्वास्थ्य

मानिसलाई गर्भावस्थादेखि नै स्वस्थ रहन, शारीरिक, मानसिक वृद्धि र विकास गर्न तथा ऊर्जाका लागि खानाको आवश्यकता पर्छ ।

डा. अरुणा उप्रेती, आश्विन ४, २०७८

-- पुरा पढ्नुहोस् --

लुकाउनै नसकिने व्यथा

पिसाब धेरै चुहिने डरले पानी कम खाँदा जलवियोजन तथा मिर्गौलासम्बन्धी समस्या हुनसक्छ ।

डा. अरुणा उप्रेती, चैत्र ६, २०७७

-- पुरा पढ्नुहोस् --

‘पत्रु खाना होइन, पौस्टिक आहार’

मासु नखानेले भटमास, दाल, हरियो तरकारी खानुपर्छ, जसले हाम्रो शरीरमा प्रोटिन पनि दिन्छ र रोगसँग लड्नका लागि क्षमता दिन्छ । चना, क्वाँटी हामीसँग छ । त्यसलाई टुसा उमारेर खाएपछि पोषक तत्व, भिटामिन र क्याल्सियस एकदम बढ्न जान्छन् ।

डा. अरुणा उप्रेती, वैशाख २३, २०७७

-- पुरा पढ्नुहोस् --

रोग होइन रजोनिवृत्ति

रजोनिवृत्ति रोग होइन, उमेर बढ्दै जाँदा हुने साधारण प्रक्रिया हो । कसैकसैलाई मात्र समस्या पर्दा परामर्श र कहिलेकाहीँ मात्र औषधि चाहिन्छ । यद्यपि अहिले महिलाको शारीरिक ‘औषधीकरण’ गरिएकाले रजोनिवृत्तिलाई रोग मानेर औषधि दिइन्छ ।

डा. अरुणा उप्रेती, असार १, २०७६

-- पुरा पढ्नुहोस् --