डा. अनुप बास्तोलाका लेखहरु

नेपालमा एक नेपालीबाट अर्कोमा कोरोना भाइरस सरेको छैन 

     नेपालमा एक नेपालीबाट अर्कोमा कोरोना भाइरस सरेको छैन । रुघाखोकी लाग्दैमा अत्तिनु पर्दैन ।      वुहानबाट आएका मानिस तथा बिरामीका संसर्गमा रहेका मानिसमा १४ दिनभित्र कोरोनाको जस्ता लक्षण देखिए अस्पतालमा सम्पर्क गर्नुपर्छ । 

डा. अनुप बास्तोला, फाल्गुन १, २०७६

-- पुरा पढ्नुहोस् --