जुनी भण्डारीका लेखहरु

हाउस वाइफ

मैले भने आफूलाई पूरै बदल्नुपर्नेछ, मन लागेको लुगा, मन लागेको खाना, सुन्दरता, निद्रा, फ्रिडम आदि धेरै कुरा त्याग्नुपर्नेछ बच्चाका लागि । भर्खरै जागिरका लागि एक संस्थामा आवेदन दिएकी थिएँ, चिनेका एकजना दाइले तिमी बलियो प्रतिस्पर्धी छौ, आवेदन दिएकामध्ये, सम्झ जागिर पक्का भयो भनेको कुरा सम्झिएँ । तलब राम्रो थियो आईएनजिओको जागिर, टाढा–टाढासम्म फिल्ड हिँड्नुपर्ने । रिपोर्ट पोजिटिभ आए त्यो पनि त्याग्नुपर्ने थियो 

जुनी भण्डारी, मंसिर १८, २०७६

-- पुरा पढ्नुहोस् --