गार्गी कर्माचार्यका लेखहरु

व्यस्त जीवनमा परमानेन्ट मेकअप

परमानेन्ट आइलाइसिस अर्थात् परेला एक्सटेन्सन : कसैकसैको आइलाइसिस झरेर पातलो त कसैको छोटो हुन्छ । परमानेन्ट मेकअपअन्तर्गत आइलाइसिसलाई एक्सटेन्सन गरेर आफूले चाहेजस्तै बाक्लो एवं लामो बनाउन सकिन्छ । 

गार्गी कर्माचार्य, असार २४, २०७६

-- पुरा पढ्नुहोस् --

समर मेकअप

प्रभावशाली व्यक्तित्वका लागि लुक्समा ध्यान पुर्‍याउनुपर्छ । सुन्दर र हँसिलो अनुहारले सबैलाई आकर्षित गर्छ । आकर्षक देखिन मेकअपको पनि उत्तिकै भूमिका हुन्छ भने मेकअपमा गल्ती गर्दा छालामा समेत नकारात्मक असर पर्न सक्छ ।

गार्गी कर्माचार्य, जेष्ठ २१, २०७६

-- पुरा पढ्नुहोस् --