कुमुद भट्टट्ट छतकुलीका लेखहरु

के हो मन्टेश्वरी शिक्षा ?

मन्टेश्वरी शिक्षा घोकन्ते र परम्परागत सैद्धान्तिक शिक्षाभन्दा ठीक विपरीत छ । यसमा पुस्तक पढ्न, होमवर्क गर्न, पाठ कण्ठ गर्न लगाइँदैन । शिक्षकले लौरो देखाएर विद्यार्थीलाई तर्साउँदैनन् । बच्चाहरूलाई सैद्धान्तिक भन्दा व्यावहारिक शिक्षामा जोड दिइन्छ ।

कुमुद भट्टट्ट छतकुली, चैत्र ९, २०७६

-- पुरा पढ्नुहोस् --