कुञ्जल भट्टका लेखहरु

घरलाई सुगन्धित राख्ने प्राकृतिक तरिकाहरू

घरको कुनाको भागमा कुनै भाँडोमा ताजा पानी भर्नुहोस् र त्यसमा केही गुलाबका पातहरू छर्नुहोस् साथै थोरै ल्याभेन्डर वा कागतीको रस तेलमा राखेर छोडिदिनुहोस् । यसले घरमा प्राकृतिक सुगन्ध आउनुका साथै आकर्षक समेत देखिन्छ ।

कुञ्जल भट्ट, जेष्ठ १, २०७७

-- पुरा पढ्नुहोस् --