उप–प्राध्यापकका लेखहरु

कोरोना प्रकोप: कसरी सुरक्षित रहने ?

कोरोना भाइरसले स्तनधारी जनावर तथा चराचुरुङ्गीमा रोग निम्त्याउने गर्दछ । मानिसमा यसले श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउँछ, जुन प्राणघातक हुन सक्छ । हालसम्म यसविरुद्धको कुनै खोप वा औषधिको आविस्कार भएको छैन ।

डा.अरुणकुमार सिंह, उप–प्राध्यापक, बालरोग विशेषज्ञफाल्गुन ४, २०७६

-- पुरा पढ्नुहोस् --