सिनामंगलकी १९ वर्षीया सृष्टि कार्कीको महिनावारी जहिले पनि ३ महिनाको फरकमा हुन्छ । उनको जस्तो समस्या धेरै किशोरीलाई हुन्छ । यसैगरी बालाजुकी कृषा प्रधानको पहिलो महिनावारी भएपछि दुई महिनाको अन्तरमा हुने गरेको छ । यसमा आत्तिहाल्नुपर्ने स्थिति नभएको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. उर्मिला कार्की बताउँछिन् ।
उपासना पाण्डे, माघ २१, २०७३
-- पुरा पढ्नुहोस् --