उपासना घिमिरे लक्ष्मी भण्डारीका लेखहरु

'लाइमलाइट भन्दा पर राधिका’

अत्यन्तै सौम्य, शान्त र शालीन व्यक्तित्व, बैंकिङ क्षेत्रको उपल्लो पदमा पुगेको अनुभव, मुलुकभरका कार्यकर्तादेखि अन्तर्राष्ट्रिय स्तरको उच्च ओहोदामा रहेर काम गरेका व्यक्तिहरूसँगको उनको सहकार्य रहँदै आएको छ । जीवनमा चरम दुःख र सुखकोराम्रो अनुभव बटुलेकी राधिकालाई ‘लाइमलाइट’ भन्दा पर रही सेवामा तल्लीन हुन औधी मन पर्छ । उनी आफैंमा एउटा गह्रौं ब्रान्ड हुन् ।

उपासना घिमिरे लक्ष्मी भण्डारी, मंसिर ६, २०७९

-- पुरा पढ्नुहोस् --