उपासना घिमिरेका लेखहरु

‘दसैं मातृशक्ति आराधनाको पर्व हो’ 

ललितपुरस्थित कुपण्डोलमा ६६ वर्षअघि वीणा पौड्यालको जन्म भएको हो । पुल्चोकस्थित एउटा स्कुलबाट एसएलसी पूरा गरेकी उनले प्रवीणता प्रमाण तह, पद्मकन्या क्याम्पसबाट स्नातक र त्रिविबाट संस्कृति विषयमा स्नातकोत्तर गरेकी छन् ।

उपासना घिमिरे, आश्विन ६, २०७९

-- पुरा पढ्नुहोस् --

‘समाजसेवा गर्ने इच्छा छ’

महिलामा आर्थिक सशक्तीकरण नै वास्तविक सशक्तीकरण हो भन्ने मलाई लाग्छ । पैसा कमाएपछि महिलामा निर्णय गर्ने क्षमता अभिवृद्धि हुन्छ भन्ने लागेरै महिलालाई प्राथमिकतामा राखें ।

उपासना घिमिरे, भाद्र १, २०७९

-- पुरा पढ्नुहोस् --

‘रामायण र स्वस्थानी सुनेर अक्षर चिनें’

काठमाडौंको डिल्लीबजारमा ८१ वर्षअघि डा. रीता थापाको जन्म भएको हो । उनका दाजु र भाइले सानैमा विद्यालय जाने मौका पाएपनि उनले १० वर्षसम्म छोरी भएकै कारण घरमा रामायण सुनेर बस्नुप¥यो । उनका बुवा आर्मीबाट रिटायर्ड लेफ्टिनेन्ट र आमा गृहिणी थिए । छोरीलाई पढाउनुपर्छ भन्ने सोच आमाबुवालाई भएपनि समाज बाधक थियो । त्यसैले घरमै स्वस्थानी र रामायणका कथा सुनेर अक्षर चिनिन् ।

उपासना घिमिरे, श्रावण २, २०७९

-- पुरा पढ्नुहोस् --

‘लक्ष्य पछ्याउने नै सफल हुन्छन्’

पर्वतको पिपलटारी बितलवमा ३७ वर्षअघि शोभा पौडेल भुसालको जन्म भएको हो । उनले ‘प्लस टु’ सम्मको अध्ययन पर्वतकै श्री पूर्णेश्वर उच्च मावि बितलवबाट पूरा गरिन् ।

उपासना घिमिरे, असार २, २०७९

-- पुरा पढ्नुहोस् --

साहित्यको रिटर्न  छिट्टै हुँदैन

तल्लो वर्ग, जो सीमान्तकृत छन्, उनीहरूको आवाजलाई साहित्यले बोल्नुपर्छ भन्ने लाग्छ । तिनीहरूको संवेदना पढ्दा, सुन्दा वा देख्दा मलाई लेख्न मन लाग्छ ।

उपासना घिमिरे, जेष्ठ २, २०७९

-- पुरा पढ्नुहोस् --

इच्छाशक्ति भए असम्भव केही छैन 

नेतृत्वमा पुग्न शिक्षा अनिवार्य सर्त हो । त्यसपछि महिलामा भित्री इच्छाशक्ति र चेतना हुनुपर्छ । महिला तथा पुरुषमा भएका पुरुषवादी चिन्तनका कारण समाजमा अझै पनि महिला अघि बढेको स्वीकार गर्न गाह्रो छ ।

उपासना घिमिरे, चैत्र ४, २०७८

-- पुरा पढ्नुहोस् --