मिठाईं बनाउन चाहिने कच्चापदार्थ दूध, पनिर, खुवा, चिनी, मैदा, पिठो, बेसन, घिउ–तेल आदिमा मिसावट हुन सक्छ भने मिठाईलाई आकर्षक बनाउन अनेक किसिमका रंग प्रयोग गरिन्छ जुन स्वास्थ्यका दृष्टिले हानिकारक हुनसक्छन् ।
उपासना घिमिरे, कार्तिक ९, २०७६
-- पुरा पढ्नुहोस् --