ई.सुष्मा खत्री रञ्जितका लेखहरु

लकडाउनमा बढ्यो सूचना प्रविधिको प्रयोग

कलाकारहरूले सामाजिक सञ्जाल मार्फत नै गाना बजाना सुनाए, कवि लेखकले आ–आफ्ना लेख रचना पोखे, कृषकले फलफूल बारी बगैंचा देखाए भने गृहणीले मिष्टाङ्ग पकवान पस्के । जोसंग जे प्रतिभा छ त्यो देखाए । यस्तै रमाईलो गर्नेहरूले टिटटक बनाए, जोक्स सुनाए, मजाक बनाए, अरूलाई पठाएर भाइरल बनाए । 

ई.सुष्मा खत्री रञ्जित, वैशाख ३०, २०७७

-- पुरा पढ्नुहोस् --