अश्विनी कोइरालाका लेखहरु

वर्षका चर्चित महिला

वर्ष २०७३ सालमा सञ्चारमाध्यममा सबैभन्दा बढी छाउने महिला को होलान् ? निश्चय नै कौतूहलको विषय बन्न सक्छ । वर्षभरिका न्युजमेकर महिलाहरूको खोजी गर्ने क्रममा नारीले सबैजसो सञ्चारमाध्यमका समाचारलाई फर्केर हेर्ने प्रयास गरेको थियो ।

अश्विनी कोइराला, वैशाख २७, २०७४

-- पुरा पढ्नुहोस् --

जब छोरी तरुनी हुन्छिन्

आमा त्यतिबेला चिन्तित हुन्छिन्, जब उनले आफ्नी छोरी आफ्नै अगाडि क्रमश: युवती हुँदै गएको देख्छिन् । यस्तोबेलामा आमालाई आफू युवती हुने क्रममा आएका समस्या, मनमा आउने भावना एवं स्वर्णिम कल्पनामा बिताएका दिनहरूको सम्झना आउन थाल्छ । जतिबेला छोरीको वक्षस्थल भरिँदै जान्छ र उनी

अश्विनी कोइराला, श्रावण २४, २०७३

-- पुरा पढ्नुहोस् --

वर्षका चर्चित महिला

समयको गति एउटै हुँदैन । समयले कसैलाई उचाइमा पुर्‍याउँछ भने माथि पुगेका कतिपयलाई तल झारिदिन्छ । कोही आफ्नै पौरखले माथि पुग्छन् । कसैलाई भाग्यले साथ दिन्छ भने कसैका लागि समय बलवान् भएर आइदिन्छ । कतिपय मानिस ठूलो मेहनत गर्दागर्दै पनि समय र भाग्यले साथ नदिँदा अलिकति पछाडि हुन पुग्छन् ।

अश्विनी कोइराला, वैशाख ५, २०७३

-- पुरा पढ्नुहोस् --

वस्त्र छनोट र व्यक्तित्व

आफ्नो व्यक्तित्वलाई उच्च राख्न कतिपय स–साना कुराको पनि हेक्का राख्नुपर्छ । मेकअप, आन्तरिक सौन्दर्य एवं प्राकृतिक सौन्दर्यबाट विशेष व्यक्तित्व बन्न सकिन्छ ।

अश्विनी कोइराला, वैशाख १, २०७३

-- पुरा पढ्नुहोस् --

किनमेलको काइदा

तपाईं एउटी कुशल गृहिणी हुनुहुन्छ । तपाईंलाई घरका सदस्यहरूलाई मनपर्ने–मन नपर्ने सबै कुराको जानकारी छ । विशेष अवसरका लागि कस्तो पहिरन किन्ने, कस्तो नकिन्ने, कस्तो पकाउने, कस्तो नपकाउने सबै थाहा छ ।

अश्विनी कोइराला, भाद्र २१, २०७२

-- पुरा पढ्नुहोस् --