अनोज रोक्काका लेखहरु

हङकङ स्नुकर च्याम्पियन कुमार

हङकङमा सम्पन्न नेप्लिज स्नुकर च्याम्पियनसिप प्रतियोगिता २०१९को उपाधि कुमार घलेले जितेका छन् । कुमारले बेस्ट अफ सेभेन अन्र्तगतको खेलमा ४/१ को फराकिलो अन्तरमा प्रतिद्धन्दी सुमन गुरुङलाई जितेका हुन । विजेता खेलाडीहरुलाई क्रमश १० हजार हङकङ डलर, ५ हजार हङकङ डलर र ट्रफि प्रदान गरियो ।

अनोज रोक्का, मंसिर १०, २०७६

-- पुरा पढ्नुहोस् --

आमाको कोसेली

आमाको कोसेली गैरनाफामूलक संस्था हो, जसले हङकङको नेपाली समुदायमा जनचेतना फैलाउनुका साथै सामाजिक क्षेत्रमा अप्ठ्यारोमा परेकाहरूका लागि नि:शुल्क सहयोग गर्ने उद्देश्य लिएको छ । त्यसका लागि संस्थाले वर्कसप, तालिम, सडक नाटक प्रदर्शन आदिलाई निरन्तरता दिइरहेको छ ।

अनोज रोक्का, कार्तिक १५, २०७६

-- पुरा पढ्नुहोस् --

आमाको कोशेली

घरेलु कामदारकारुपमा हङकङ आउँनु भएका नेपाली दिदीबहिनीहरुको अनेकन पिडा न उहाँहरु बताउँन सक्नुहुन्छ, न उहाँहरुलाई त्यस्तो निकायहरुको जानकारी नै छ । आफु सक्षम हुनेहरुले त गर्नुहोला तर असक्षम महिलाहरु पिडामा नै जीवन ब्यक्तित गरिरहनुभएको छ, उहाँहरुलाई सक्षम बनाउँन र सहयोग गर्नकै लागि हामी संस्थामार्फत एकजुट भएका हौ । 

अनोज रोक्का, भाद्र २९, २०७६

-- पुरा पढ्नुहोस् --

मिसेस हङकङ २०१९ स्थगीत

पहिलो मिसेस हङकङ २०१८ को संस्करण २०१९ स्थगीत गरिएको  छ । आयोजक संस्था नेपाली महिला संघ हङकङले एक जानकारी सभाको आयोजना गर्दै उक्त कुरा बताएको हो । अव मिसेस हङकङ प्रतियोगिता हरेक २/२ बर्षमा आयोजना हुनेछ अध्यक्ष टिका गुरुङ बताएकी छिन् ।

अनोज रोक्का, जेष्ठ १२, २०७६

-- पुरा पढ्नुहोस् --

हङकङमा भेट्टिएन ‘बर्ष महिला’

यस बर्षको १०९औ अन्तराष्ट्रिय महिला दिवसमा ‘बर्ष महिला’को उपाधी खाली रह्यो । हङकङको नेपाली समाजमा सामाजिक क्षेक्रमा सत्रिय भई उत्कृष्ट योगदान दिने महिलाहरु नै पाएनौं, हामी जातीय संस्थाभन्दा समग्र सामाजिकरुपमा सक्रिय महिलालाई सम्मान गर्ने चाहन्थ्यौ, एनआरएनए तथा नेपाली महिला संघ हङकङकी अध्यक्ष टीका गुरुङ बताउछिन ।

अनोज रोक्का, फाल्गुन २७, २०७५

-- पुरा पढ्नुहोस् --

हङकङेली स्टेजमा नेपाल

विदेशी भूमिमा जब आफ्नो संस्कृति र प्रतिभा प्रदर्शित हुन्छ तब हरेक नेपालीको छाती गर्वले फुल्छ । यसै क्रममा आइतबार सम्पन्न ‘कल्चरल हार्मोनी एण्ड एथनिक ट्यालेन्ट शो’ मा विदेशीसँगै नेपाली समुदायका प्रतिभा एवं संस्कृति प्रदर्शन गरिएको थियो । 

अनोज रोक्का, फाल्गुन २६, २०७५

-- पुरा पढ्नुहोस् --