आमाको कोसेली गैरनाफामूलक संस्था हो, जसले हङकङको नेपाली समुदायमा जनचेतना फैलाउनुका साथै सामाजिक क्षेत्रमा अप्ठ्यारोमा परेकाहरूका लागि नि:शुल्क सहयोग गर्ने उद्देश्य लिएको छ । त्यसका लागि संस्थाले वर्कसप, तालिम, सडक नाटक प्रदर्शन आदिलाई निरन्तरता दिइरहेको छ ।
अनोज रोक्का, कार्तिक १५, २०७६
-- पुरा पढ्नुहोस् --