अनिता कोइरालाका लेखहरु

महिला हिंसाका कारण र निवारण

नेपालमा पाँच वर्षयता महिला हिंसाको तथ्यांक हेर्ने हो भने आठ हजारभन्दा बढी बलात्कारका घटना भएका छन् । घरेलु हिंसाका मुद्दा ६० हजारजति दर्ता नै भएका छन् । अझ जीवनसाथीबाट हुने हिंसा अत्यधिक छ । १७ सय ७२ घटनामा ६३ प्रतिशत त आफ्नै घरभित्रै महिला हिंसा भएका छन् ।

अनिता कोइराला, माघ ८, २०७९

-- पुरा पढ्नुहोस् --

छोराको बिहे

तपाईंसँग निकै रिस उठेको छ, दिदी । राम्रो गर्नु भएन, कतै केटी नपाएर विचारधारा नै नमिल्ने परिवारसँग नाता जोड्न लाग्नु भएछ त । तिनले धेरै दाइजो दिन्छन् भनेर टीकोटालो गरेको त होइन उमेशको ?

अनिता कोइराला, पुस १९, २०७९

-- पुरा पढ्नुहोस् --

फर्किएको खुसी

हिजोसम्म त खुसी नै थिए छोरीहरू । तर, आज अचानक पूर्णचन्द्रजस्ता छोरीहरूको मुहारमा औंसीको कालिमाले छपक्क किन छोप्यो ?

अनिता कोइराला, कार्तिक ६, २०७९

-- पुरा पढ्नुहोस् --

मामाघरको सपना

नीलो आकाशमा कपासजस्तो ढकमक्क छोपेको सेता बादलले दसैंलाई स्वागत गर्दै थियो । त्यही आकाशमुनि आजाद पन्छी भई आदित्य र असीम छुट्टीको आनन्द लिँदै थिए । रङ्गीबिरङ्गी चङ्गाहरू उसैगरी आकाशमा नृत्य देखाइरहेका थिए ।

अनिता कोइराला, आश्विन १३, २०७९

-- पुरा पढ्नुहोस् --

अनौठो सपना

घरघरमा डरलाग्दो मातृसत्ता हावी भएको, नारीहरू शक्तिशाली भएका, दम्भ र अहंकारले आँखा नदेख्ने भएका, सही–गलत छुट्याउन नसकेर घर–घरमा कलह र अशान्ति मडारिएको, सबै चिच्याइरहेका, कराइरहेका, चारैतिर अस्तव्यस्त ।

अनिता कोइराला, भाद्र ९, २०७९

-- पुरा पढ्नुहोस् --