सुजाता मुखियाका लेखहरु

सन्तानमा विनम्र भाव जगाऔं 

हरेक अभिभावकको चाहना आफ्ना सन्तान असल बनून् भन्ने हुन्छ । त्यसैले उनीहरू सन्तानलार्ई शिक्षित र सबल बनाउन हरक्षण लागिपरेका पनि हुन्छन् । तर, यही क्रममा अभिभावकले कतिपय गल्ती गर्छन् ।

 सुजाता मुखिया, जेष्ठ १६, २०७९

-- पुरा पढ्नुहोस् --

चलचित्रमा ‘आमा’ चरित्र 

‘आमा’ नेपाली भूमिमा बनेको पहिलो चलचित्र थियो । हीरासिंह खत्रीले निर्माण गरेको करिब छ दशकपछि दीपेन्द्र के खनालले त्यही शीर्षकमा अर्को चलचित्र बनाए । निर्माता फरक भए पनि दुवैको केन्द्रमा ‘आमा’ रहे । 

 सुजाता मुखिया, वैशाख १३, २०७९

-- पुरा पढ्नुहोस् --

पुराना सामानमा कला 

‘घरमा बेकारमा रहेका पुराना फर्निचरलाई रिसाइकल गरेर सजावटका लागि प्रयोग गर्न सकिन्छ ।’

 सुजाता मुखिया, मंसिर ८, २०७८

-- पुरा पढ्नुहोस् --