लक्ष्मी भण्डारीका लेखहरु

मुम्बईमा संघर्षरत सेसा

सानैदेखिको मेरो करियर डेस्टिनेसन मुम्बई नै थियो । परिवार उतै बस्ने भएकाले सहज भयो । 

 लक्ष्मी भण्डारी, आश्विन ६, २०७९

-- पुरा पढ्नुहोस् --

अब्बल व्यक्तित्व

नेपालका यौनिक तथा लैिंगक अल्पसंख्यकहरूका पीडा थुप्रै छन् । पारिवारिक र सामाजिक हेला मात्र होइन राज्यको विभेद, प्रहरी–प्रसाशनको दुर्व्यवहार र रोजगारीको अभावसमेत उनीहरूले झेलिरहेका छन् ।

 लक्ष्मी भण्डारी, आश्विन ५, २०७९

-- पुरा पढ्नुहोस् --

बढ्दो मानसिक समस्या 

कुनै पनि व्यक्तिको बानी–व्यवहार र सोचमा परिवर्तन भई दैनिक कृयाकलापमा खलल आउनु नै मानसिक समस्या हो । मानिसमा देखिने यस्तो अवस्थालाई मानसिक रोग पनि भनिन्छ ।

 लक्ष्मी भण्डारी, भाद्र १७, २०७९

-- पुरा पढ्नुहोस् --

अब्बल दयाहाङ 

अभिनेता दयाहाङ राईको बाल्यकाल भोजपुरको खावा गाउँका पाखा–पखेरामा डुल्दै–रमाउँदै बित्यो । सानैदेखि आमा चन्द्रदेवी र बुवा टीकाराम राईलाई खेतीपातीलगायत अन्य घरायसी काममा सघाउने उनीमा भोजपुरे साहित्यकार, लेखक तथा कलाका पारखीहरूको प्रभाव परेको थियो ।

 लक्ष्मी भण्डारी, भाद्र ८, २०७९

-- पुरा पढ्नुहोस् --

कुमार कला

लोकगायक कुमार बस्नेतसँग कलाका थुप्रै रंग छन् । असी वसन्त पार गरिसक्दा पनि उनमा उही उत्साह, जोश र रसिक स्वभाव छ । कला क्षेत्रमै सात दशक बिताइसकेका कुमारले तीन सयभन्दा बढी आफ्नै ‘सोलो’ गीत रेकर्ड गराइसकेका छन् ।

 लक्ष्मी भण्डारी, श्रावण ९, २०७९

-- पुरा पढ्नुहोस् --

निहारिकालाई खै न्याय?

मलाई गास, बास, कपास वा सम्पत्ति चाहिएको होइन, न्याय मात्रै चाहिएको हो । मेरो बच्चाको डीएनए परीक्षण गर्ने फैसला अदालतले गर्नुपर्‍यो । अपराधीलाई सजायँ नदिलाई मलाई शान्ति मिल्दैन ।

 लक्ष्मी भण्डारी, श्रावण ५, २०७९

-- पुरा पढ्नुहोस् --