देखि

सम्म

बालमैत्री घर

घर निर्माण गरिरहँदा हामी आफ्नो रुचिलाई केन्द्रमा राखेर निर्णय गर्छौ। कस्तो डिजाइन बनाउने, कस्तो साजसज्जा गर्ने, कस्तो रंगरोगन गर्ने, कहाँ के राख्ने ? यावत् कुरा हामी आफ्नो रुचिलाई सर्वोपरि मान्छौं । सोही घरमा हुर्कने आफ्ना बालबालिकाको रुचि र आवश्यकतालाई भने हामी बिर्सन्छौं ।

मंसिर १०, २०७७

-- पुरै पढ्नुहोस् --

भर्चुअल रोजगार

कोरोना महामारीपछि धेरै कुरामा परिवर्तन आएको छ । हरेक कुरा भर्चुअल हुन थाले । भर्चुअल कक्षा, भर्चुअल मिटिङ, भर्चुअल कुराकानी, भर्चुअलश्राद्ध आदि । कोरोनाबाट सुरक्षित रहन सामाजिक दूरी अपनाउनुपर्ने भएकाले पनि हरेक कुरा भर्चुअलमै सीमित रहे ।

नारी संवाददाता , मंसिर १०, २०७७

-- पुरै पढ्नुहोस् --

जाडोमा बिरुवाको स्याहार

बिरुवाका लागि माटो, मल, पानी एवं घाम मात्र भएर पुग्दैन, बिरुवाको उचित स्याहार–सुसार गर्नु पनि जरुरी हुन्छ । जाडो मौसम सुरु भइसक्यो । जाडो मौसममा बोटबिरुवालाई गर्मीमा जस्तो हेरचाह गर्नुपर्दैन ।

नारी संवाददाता , मंसिर १०, २०७७

-- पुरै पढ्नुहोस् --

पुष्प खड्काको रोजाइ

स्थान : खप्तड–जोमसोम

नारी संवाददाता , मंसिर १०, २०७७

-- पुरै पढ्नुहोस् --

आन्तरिक सजावट र घरपालुवा जनावर

मानिस सामाजिक प्राणी भएकाले सुख–दु:ख साट्न साथी चाहिन्छ । घरपरिवार एवं साथीभाइका कारण नै समाज बनेको छ । त्यही समाजभित्र नै मानिस रमाउँदै बाँचेका हुन्छन् । आफ्नो घरमा आफूलाई मनपर्ने जनावर पाल्ने चलन अहिले पनि छ । पहिले–पहिले घरमा आफूसँगै राख्ने जनावरलाई घरपालुवा जनावर भनिन्थ्यो भने अहिले यसलाई परिमार्जित गरी पेट भन्ने गरिन्छ ।

नारी संवाददाता , मंसिर १०, २०७७

-- पुरै पढ्नुहोस् --