Successfully Copied
EMag
Home
आजकी नारी
फिचर
स्वास्थ्य
फेसन
सौन्दर्य
कभर गर्ल
परिकार
गन्तव्य
Home
धर्म–संस्कृति
राशिफल
कथा
पेट केयर
समाचार
अर्थ
बगैचा
इन्टेरियर
प्यारेन्टिङ
आजकी नारी
फिचर
व्यक्तित्व
स्वास्थ्य
शिक्षा
फेसन
कभर गर्ल
सौन्दर्य
परिकार
मनोरन्जन
गन्तव्य
विचार
बजार
अन्तर्वार्ता
टिप्स
खेलकुद
अन्य
धर्म–संस्कृति
राशिफल
कथा
पेट केयर
समाचार
अर्थ
बगैचा
इन्टेरियर
प्यारेन्टिङ
आजकी नारी
फिचर
व्यक्तित्व
स्वास्थ्य
शिक्षा
फेसन
कभर गर्ल
सौन्दर्य
परिकार
मनोरन्जन
गन्तव्य
विचार
बजार
अन्तर्वार्ता
टिप्स
खेलकुद
अन्य
गृह
>
टिप्स
गर्मीमा मेकअप
गर्मीमा मेकअप
मेकअपसँगै पहिरनको पनि विशेष ख्याल गर्नुपर्छ । गर्मीमा गुलाबी, हरियो, सेतो आदि उज्याला रंगका पहिरन अनुकूल मानिन्छन् ।
जेष्ठ २०, २०७६
Shares
यो पनि पढ्नुहोस्
विधि बनिन् मिस नेपाल पिस २०२४
विन्दुको ‘कोपिलाको सुगन्ध’ सार्वजनिक
कान्तिपुर हाफ म्याराथन (फोटोफिचर)
गर्मीमा धेरै पसिना आउने भएकाले हल्का मेकअप गर्नुपर्छ । गर्मीमा शरीर सुहाउँदो पहिरन लगाउनुका साथै मेकअप गर्नुपर्छ ।
गर्मीमा वाटरप्रुफ मेकअप प्रसाधन प्रयोग गर्नुपर्छ । वाटरप्रुफ मेकअप राम्रो पनि देखिन्छ ।
बाहिर निस्कदा सनब्लक क्रिम दैनिक दुईपटक लगाउनुपर्छ ।
मेकअप गर्नुअघि ट्रोनर तथा मोइस्चराइजर क्रिम प्रयोग गर्नुपर्छ । ट्रोनरले पसिना निस्कन दिँदैन ।
आँखामा नेचुरल आइल्यासेस प्रयोग गर्दा आकर्षक देखिन सकिन्छ ।
गर्मीमा केश छोड्दा असहज हुने भएकाले जुरो बनाउनु उपयुक्त हुन्छ ।
मेकअपसँगै पहिरनको पनि विशेष ख्याल गर्नुपर्छ । गर्मीमा गुलाबी, हरियो, सेतो आदि उज्याला रंगका पहिरन अनुकूल मानिन्छन् ।
थप लेखहरू
सर्प डसाइमा गलत प्राथमिक उपचारले मृत्यु
मुस्कानका लागि दाँतको हेरचाह
डा. रिना शाक्य
सौन्दर्य हेरचाह
जेष्ठ २०, २०७६
Shares
हाम्रो सिफारिस
विधि बनिन् मिस नेपाल पिस २०२४
सर्वाधिक लोकप्रिय
विन्दुको ‘कोपिलाको सुगन्ध’ सार्वजनिक
कान्तिपुर हाफ म्याराथन (फोटोफिचर)
गाउँमा बिमा गर्नेको संख्या बढ्दो छ - सिईओ पराजुली
Subscribe to our email newsletter
We’ll send you the best of out articles. Promise!
Subscribe
By signing up, you agree to our
User agreement
&
Privacy Policy
.
अरु लेखहरु
गृह
>
टिप्स
मोबाइलको ब्याट्री टिकाउने उपाय
मोबाइलको ब्याट्री टिकाउने उपाय
मोबाइलको आफ्नै सेटको चार्जर प्रयोग गर्नुुपर्छ, मास्टर चार्जर प्रयोग गर्नु हुँदैन्। मोबाइलको ब्राइटनेस सधै कम राख्नुुपर्छ । आवश्यकतानुुसार मात्र बढाउनुुपर्छ ।
फाल्गुन १३, २०७५
Read More