Enter Nari Magazine
Advertisement
फिचर

संकल्प - नयाँ वर्षको

नयाँ वर्ष वि.सं. २०८१ को संकल्पबारे विभिन्न क्षेत्रका महिलाले आफ्ना धारणा यसरी प्रस्तुत गरेका छन् ।

हाँगा–हाँगा नबिर्सेर पात–पात समेटेर रंगको समय फुल्नु छ मलाई

Read More
“महिलाहरु ती सबै ठाउँमा छन्, जहाँ निर्णायक भुमिकाको लागि चुनिन्छन् । तर उनीहरु निर्णयक तहमा अपवाद होइनन् ।” रूथ बेडर गिन्सबर्ग
आजकी नारी
आजकी नारी

साहसी शान्ति

शान्तिको यात्रा सन् २०१५ मा बहिनीले पठाएको भिजिट भिसामा युएई आइपुगेपछि सुरु भएको थियो । ब्युटिसियनका रूपमा आफ्नो करियर सुरु गरेकी शान्तिले सैलुनको जागिर छोडेर थोरै तलबमा यातायात कम्पनीमा स्कुल बस सुपरभाइजरका रूपमा काम गर्न थालिन् ।

सौन्दर्य
सौन्दर्य

हेयर एन्ड शान्तिको तेह्रौ शाखा विस्तारमा

‘हेयर एन्ड शान्ति युनिसेक्स सलुन’ काठमाडौंस्थित सामाखुसीमा नयाँ शाखा सञ्चालनमा आएको छ । हेयर एन्ड शान्तिको यो तेह्रौ शाखा हो ।

बजार

हेलमेट ब्रान्ड

नेपालमा भारत, इन्डोनेसिया र इटालीजस्ता देशहरूबाट हेलमेट भित्रिने गरेका छन् । यस्ता हेलमेट भारतको आइएस सर्टिफाइड, अमेरिकाको डर्ट सर्टिफाइड तथा युरोपको इसीएस सर्टिफाइड हुने गरेका छन् ।

शिक्षा

कृषि शिक्षामा आकर्षण

कृषिमा धेरै अवसर छन् । पछिल्लो समय विद्यार्थीको आकर्षण पनि बढ्दै गएको छ । कृषिलाई कसरी व्यवसायीकरण गर्न सकिन्छ । आर्यआर्जनको माध्यम कसरी गर्न सकिन्छ भनेर कृषिमा अवसर खोज्न सकिन्छ । अहिले ५४ दशमलव ४ प्रतिशत जनसंख्या कृषिमा आश्रित छ ।

स्वास्थ्य

कस्मेटिक गाइनेकोलोजी भनेको के हो ?

कस्मेटिक स्त्री रोग विज्ञानको उद्देश्य दृष्टिकोण वा प्रक्रियामा सुधार गर्नको लागि हो । धेरै अवस्थामा दुवै लक्ष्यहरु एक साथ पुरा हुन्छन् । यी सर्जिकल तथा नन–सर्जिकल प्रक्रियाहरुले सुधार गर्न सकिन्छ ।