Successfully Copied

मिस डिभा नेपालको उपाधि प्रकृतिलाई

गएको शुक्रबार राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको मिस डिभा नेपाल २०१९ ग्राण्ड फिनालेमा प्रकृति खड्काले शीर्ष विजेताको ताज पहिरिन सफल भएकी छिन् । 

गएको शुक्रबार राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको मिस डिभा नेपाल २०१९ ग्राण्ड फिनालेमा प्रकृति खड्काले शीर्ष विजेताको ताज पहिरिन सफल भएकी छिन् । 

प्रकृतिले उपाधि संगै चार रात पाच दिनको थाइल्याण्ड भ्रमणको टुर प्याकेज पुरस्कार रुपमा प्राप्त गरेकी छिन् । प्रतियोगितामा ट्यालेन्ट अवार्ड सहित दिया चटौत फस्ट रनर अप तथा पर्सनालिटी अवार्ड सहित दिया भट्टराई सेकेन्ड रनर उपाधि विजेता बनेका थिए । 

उनीहरुले क्रमशः रु बीस हजार तथा रु दश हजार नगद पुरस्कार प्राप्त गरेका थिए । कार्यक्रम व्हाइट पर्ल इन्टरटेन्मेन्टको ब्यानरमा मिमोह श्रेष्ठले आयोजना गरेका थिए । 

 Image