Successfully Copied

ट्यालेन्ट  क्वेस्ट गण्डकी 

फेवा डान्सिङ एकेडेमीद्वारा आयोजित ट्यालेन्ट क्वेस्ट गण्डकी–२०७६ को पहिलो संस्करणका लागि ४८ जना प्रतिस्पर्धी छनोट भएका छन् । ट्यालेन्ट क्वेस्टको अडिसनमा म्याग्दी, पर्वत, बाग्लुङ, स्याङजा, लमजुङ, कास्की आदि जिल्लाका युवा–युवती सहभागी भएको कार्यक्रम संयोजक हरि रम्तेलले बताएका छन् ।

नृत्य क्षेत्रमा अघि बढ्न खोज्ने प्रतिभालाई अवसर सँगै उनीहरूको कलामा निखार ल्याउन प्रतियोगिता आयोजना गरिएको रम्तेलको जिकिर छ । यो प्रतियोगिताले मौलिक लोक संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउने विश्वास लिइएको छ । 

 Image