Successfully Copied

फेश अफ मारवाडी 

मारवाडी समुदाय लक्षित सौन्दर्य प्रतियोगिता फेश अफ मारवाडीको दोस्रो संस्करण गत शनिबार दरबारमार्ग स्थित होटल अन्नपूर्णमा सम्पन्न भएको छ । प्रतियोगितामा धरानका राहुल अग्रवाल र काठमाडौंकी निशा अग्रवाल विजेताका रुपमा चयन भएका छन् । 

विजेताका रुपमा दुवैले नगद पुरस्कार  पचास हजार प्राप्त गरेका छन् । मिसेस् इन्डिया अर्थ २०१७ स्वेता चौधरी प्रमुख निर्णायक तथा भारतीय टेलिभिजन सिरिजका अभिनेता, मोडल तथा कार्यक्रम संचालक करण कुन्द्राको विशेष उपस्थिति रहेको सो प्रतियोगितामा शिभम अग्रवाल र सिम्रन साबु फस्ट रनर अप तथा अजय खण्डेलवाल र सुनिता वर्मा सेकेन्ड रनर अपका रुपमा चयन भएका थिए । 

प्रतियोगितामा निपेश जजोडिया र हर्षिता पन्चारिया पपुलर विधाका विजेता घोषित भएका थिए । कार्यक्रम उत्सव इभेन्टस् प्लानरको व्यवस्थापनमा पेज थ्री हुट कुचरले आयोजनाले गरेको थियो । 

 Image