बहुगुणी प्याज 

नारी संवाददाता

असार ८, २०७६

 

  •     प्याज तरकारी, माछामासु आदि पकाउँदा प्रयोग गरिन्छ । यसलाई सलादका रूपमा समेत खान सकिन्छ । 
  •     प्याजको रस पिउँदा लुबाट जोगिन सकिन्छ । 
  •  पिसाब रोकिने समस्या भएकाहरूले प्याजको रस पिउनु लाभदायक हुन्छ । 
  •   काँचो प्याज खाँदा पत्थरीको समस्यामा फाइदा मिल्छ । 
  •     नियमित प्याज खाँदा पाचन रस उत्पन्न हुन्छ । यसले खानेकुरा राम्रोसँग पच्छ । 
  •     शरीरको कुनै अंग सुन्निए वा दुखे प्याजको रस लगाउँदा समस्या कम हुँदै जान्छ ।

     

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


×