Successfully Copied

बहुगुणी प्याज 

    प्याजको रस पिउँदा लुबाट जोगिन सकिन्छ ।      पिसाब रोकिने समस्या भएकाहरूले प्याजको रस पिउनु लाभदायक हुन्छ । 

  •     प्याज तरकारी, माछामासु आदि पकाउँदा प्रयोग गरिन्छ । यसलाई सलादका रूपमा समेत खान सकिन्छ । 
  •     प्याजको रस पिउँदा लुबाट जोगिन सकिन्छ । 
  •  पिसाब रोकिने समस्या भएकाहरूले प्याजको रस पिउनु लाभदायक हुन्छ । 
  •   काँचो प्याज खाँदा पत्थरीको समस्यामा फाइदा मिल्छ । 
  •     नियमित प्याज खाँदा पाचन रस उत्पन्न हुन्छ । यसले खानेकुरा राम्रोसँग पच्छ । 
  •     शरीरको कुनै अंग सुन्निए वा दुखे प्याजको रस लगाउँदा समस्या कम हुँदै जान्छ ।

     

 Image