Successfully Copied

लोकल कुखुराको छ्वेला

कुखुराको मासु २ सय ग्राम, अदुवा र लसुन १ सय ग्राम, पोलेको गोलभेंडा २ वटा, छ्वेला मसला ३० ग्राम, कागती १ वटा, जिराको धूलो १० ग्राम, भुटेको तोरीको तेल १ सय मिलिलिटर, मेथी ५ ग्राम, बेसार तथा नुन स्वादअनुसार ।

सामग्री

विधि

कुखुराको मासुलाई आगोमा पोलेर एउटै साइजमा काट्ने । अदुवा र लसुनलाई चप आकारमा काट्ने । चिकेनमा सबै मसला हालेर मोल्ने अनि तेल तताएर मेथी तथा बेसारले झान्ने ।

रसियन सलाद

सामग्री

स्याउ १ सय ग्राम, गाजर ५० ग्राम, सिमी ५० ग्राम, अण्डा १ वटा, मायोनेज १ सय ग्राम, प्याज १ वटा तथा सलाद पत्ता ।

विधि

यी सबै सामग्रीलाई मायोनेजसँग मिक्स गर्ने ।

 Image